निर्वाचन विवरण

नवलपरासी (प) रुकुम(पु) बर्दिया बाँके रोल्पा दाङ कपिलवस्तु रुपन्देही पाल्पा अर्घाखाँची प्यूठान गुल्मी डोल्पा जुम्ला मुगु हुम्ला रुकुम(प) जाजरकोट कालिकोट दैलेख सल्यान सुर्खेत मुस्ताङ मनाङ म्याग्दी कास्की लमजुङ वाग्लुङ पर्वत स्याङजा तनहुँ नवलपरासी(पु) गोरखा काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक धादिङ नुवाकोट रसुवा चितवन मकवानपुर सिन्धुली रामेछाप दोलखा का कैलाली कञ्चनपुर डोटी अछाम डडेलधुरा बाजुरा बैतडी दार्चुला बझाङ पर्सा बारा सप्तरी रौतहट सिरहा महोत्तरी धनुषा सर्लाही सुनसरी उदयपुर मोरङ झापा ओखलढुंगा इलाम धनकुटा खोटाङ भोजपुर तेह्रथुम ताप्लेजुङ संखुवासभा पाँचथर सोलुखुम्बु

प्रदेशअनुसार परिणाम

प्रदेश १

पार्टी विजयी अगाडि

मधेस प्रदेश

पार्टी विजयी अगाडि

वाग्मती प्रदेश

पार्टी विजयी अगाडि

गण्डकी प्रदेश

पार्टी विजयी अगाडि

लुम्बिनी प्रदेश

पार्टी विजयी अगाडि

कर्णाली प्रदेश

पार्टी विजयी अगाडि

सुदूरपश्चिम प्रदेश

पार्टी विजयी अगाडि
समाचार

सरकार गठन प्रक्रियामा संवैधानिक अस्पष्टता

२०६३ सालको अन्तरिम संविधानमा राष्ट्रपतिलाई संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि पहिला आह्वान गर्ने र सहमतिको प्रधानमन्त्री दिन नसके बहुमतको प्रधानमन्त्री चयनका लागि संसद्लाई लेखेर पठाउने व्यवस्था थियो।

समानुपातिक सांसदमा नेताका श्रीमती

कर्णाली प्रदेशमा समानुपातिक तर्फ माओवादीको भागमा चार सांसद भाग परेको थियो। चारै सांसद निर्वाचन आयोगको बन्द सूचीमा पार्टीले माओवादी नेताका श्रीमतीलाई पारेको हो।

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउँदै आयोग

आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन मत परिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो।

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन आयोगले गर्‍यो सिट बाँडफाँट

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र ६ तथा सोही ऐनको अनुसूची १ र २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र सोही ऐनको अनुसूची १ अनुसार सिट तोकेको हो।

सकियो मतगणना

एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको जानकारी गराएको हो।

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत

विसं. २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो।

समानुपातिकतर्फ १३ लाख मत खेर

दोलखा र बाजुराबाहेक प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर मतको ३ प्रतिशत ल्याएका दलको मत मात्र समानुपातिकतर्फको सिट बाँडफाँटमा समेटिनेछ।